Title of the book: पिँधका अनभवहरूः अन्तरलिङ्गी विविधता भएका व्यक्तिहरूको निजत्व कथा

यो पुसतक अन्तरलिङ्गी अधिकारकर्मी, क्याम्पेन फर चेन्जका सह-सं स्थापक तथा कार्यकारी निर्देशक इशान रेग्मीको परिकल्पनामा शरु गरिएको थियो ।
२०७९ जेठ २६-२७ गते अन्तरलिङ्गी विविधता भएका व्यक्तिहरूको भेला गरिएको थियो । उक्त भेलामा यो पुसतक निर्माणको अवधारणाबारे सहभागीहरूमाझ कुराकानी गरिएको थियो ।
सोही कुराकानीलगत् आफना निजी कथा सार्वजनिक गर्न चाहनहुु ने व्यक्तिहरूले हामीसँग आ-आफ्ना भोगाईहरू साझा गर्दै जानभुयो । उहाँहरूको हामीप्रतिको त्यो विश्वास र भरोसाको हामी उच्च कदर गर्दछौँ ।
यो पुसतक तपाईहरूसमक्ष आउनपुहिलेसम्म यी कथाहरू अन्तरलिङ्गी व्यक्तिका निजी कथा-व्यथा थिए । अब यसलाई तपाईहरू सामु लयाएका छौँ। तपाईहरूको रचनात्मक र समभावपूर्ण प्रतिक्रियाको अपेक्षासहित अग्रीम धन्यवाद ।