गृह मन्त्रालयको अन्यलिङ्गी निर्देशिका: मानव अधिकारको हनन

गृह मन्त्रालयको अन्यलिङ्गी निर्देशिका: मानव अधिकारको हनन

गृह मन्त्रालयले “यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरूलाई लिङ्गको महलमा ‘अन्य’ जनाई नागरिकता जारी गर्ने सम्बन्धी निर्देशिका, २०६९” नामक एक निर्देशिका जारी गरेका छन् । यस निर्देशिकाले यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताको वास्तविक अर्थ नबुझी तीनवटै कुरालाई ‘लैङ्गिक पहिचान’को रूपमा परिभाषा गरेको छ र महिला पुरुषमै नागरिकता लिनचाहेका जनसंख्यालाई समेत ‘अन्य’ उल्लेख गर्न बाध्य बनाएको छ । हामीले यस अन्याय र मानव अधिकारको हनन विरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी गरेका थियौँ र सोही उजुरी एवं त्यसको अङ्ग्रेजी अनुवादलाई संगालेर यो पुस्तक प्रकाशन गरेका हौँ ।

यो पुस्तकको लेखक तथा प्रकाशक क्वयेर युथ ग्रुप र क्याम्पेन फर चेन्ज हुन् ।

यस पुस्तक प्रकाशन बारेमा हामी प्रकाशक संस्थाहरूको सार्वजनिक वक्तव्य पढ्न यता थिच्नुहोस्

यस पुस्तक पिडिएफ र डक संस्करण दुबैमा उपलब्ध छ ।

PDF file

पिडिएफ फाइलमा

MS Word file

डक फाइलमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: