ANALYSIS OF NEPALI LEGISLATIONS FROM HUMAN RIGHTS PERSPECTIVE OF INTERSEX PEOPLE

Being the first-of-its-kind research in Nepal, this research hopes to set the ground for further research in this area. The main objectives of this research are as follows: i.Aware the readers about the existence of intersex people and their issues. ii.Identify legal gaps in the existing legislation to protect the …

पिँधका अनुभवहरु: अन्तरलिङ्गी विविधता भएका व्यक्तिहरूको निजत्व कथा

Title of the book: पिँधका अनभवहरूः अन्तरलिङ्गी विविधता भएका व्यक्तिहरूको निजत्व कथा यो पुसतक अन्तरलिङ्गी अधिकारकर्मी, क्याम्पेन फर चेन्जका सह-सं स्थापक तथा कार्यकारी निर्देशक इशान रेग्मीको परिकल्पनामा शरु गरिएको थियो ।  २०७९ जेठ २६-२७ गते अन्तरलिङ्गी विविधता भएका व्यक्तिहरूको भेला गरिएको थियो । उक्त भेलामा यो पुसतक निर्माणको अवधारणाबारे सहभागीहरूमाझ …

Campaign for Change 5th Anniversary

Campaign for Change has completed its 5-year journey as Nepal’s first intersex-led organisation working on intersex issues in Nepal. These five years weren’t an easy journey year, but we have learned and grown in terms of organisation and our movement. Despite all the challenges, we are trying our best to …

Writ petitions

We, Campaign for Change, in collaboration with other organizations, mostly Queer Youth Group, have filed writ petitions at the Supreme Court of Nepal on various issues concerning Sexual Orientation, Gender Identity and Sex Characteristics (SOGIESC). Here is a list of the writ petitions and related documents.

रिट निवेदनहरू

यस संस्थाले विशेषतः क्वयेर युथ ग्रुप संस्थासँगको साझेदारीमा यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषता (यौभिकयौता) सम्बन्धीका विषयवस्तु सम्बन्धी नेपालको सर्वोच्च अदालतमा रिट निवेदन हालेका छौँ । ती रिट निवेदनहरूसँग सम्बन्धित कागजातहरू देहाय अनुसार सूचिकृत छन् ।

संयुक्त राष्ट्र संघ तथ्यपत्र अनौपचारिक नेपाली अनुवाद

The following are the unofficial translations of UN Fact Sheets in Nepali language. देहायहरू संयुक्त राष्ट्र संघका तथ्यपत्रहरूको नेपालीमा अनौपचारिक अनुवाद हो । UN Intersex Fact Sheet – संयुक्त राष्ट्र संघ अन्तरलिङ्गी तथ्यपत्र UN Transgender Fact Sheet – संयुक्त राष्ट्र संघ पारलैङ्गिक तथ्यपत्र UN Bisexual Fact Sheet – संयुक्त राष्ट्र …

राष्ट्रिय जनगणना २०७८ र यौभिकयौता अभियान

यो पोस्टमा नेपालको राष्ट्रिय जनगणना २०७८ सम्बन्धी यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषता (यौभिकयौता) अभियानका दस्तावेज तथा स्रोत सामाग्रीहरू सूचिकृत छन् । माग तथा याचिका राष्ट्रिय जनगणना २०७८ मा अन्यलिङ्गीको प्रावधान सम्बन्धी नागरिक समाजको मागपत्र Change.org मा याचिका मागपत्रमा नागरिक समाजको समर्थन पारलैङ्गिक अधिकार समूहको वक्तव्य समाचार प्रकाशन द …

Nepal Census 2021 and SOGIESC activism

This post enlist various resources regarding the National Census 2021 (2078) of Nepal and SOGIESC (Sexual Orientation, Gender Identity & Sex Characteristics) activism. Demand and petitions Civil Society Charter of Demands on ‘Other gender’ provision in National Census 2078 (2021) Change.org petition Civil Society’s support and endorsement in charter of …

लैङ्गिक पहिचानको अधिकार सम्बन्धी सन् २०२० का मागपत्रहरू

सन् २०२० हाम्रो लागि मागपत्रहरूको वर्ष भयो । विगत लामो समय देखि उठिरहेको लैङ्गिक पहिचान सम्बन्धीका सरोकारहरू बारे हामीले समुदाय स्तरमा व्यापक छलफल गरी मागपत्रहरू जारी गरेका थियौँ । ती मागपत्रहरू पोहोर साल पिडिएफ र डक फाइलमा गुगल ड्राभ मार्फत् प्रकाशन गरेका थियौँ भने ती सबै मागपत्रहरूलाई संगालेर यस वर्ष …

Ministry of Home Affairs directive on others gender : Violation of human rights

The Ministry of Home Affairs has promulgated a directive regarding ‘Others gender’. This directive not only uses mis-nomers, but also has failed to understand that sexual orientation, gender identity and sex characteristics are three different things. It has defined that ‘LGBTI’ is an ‘others gender’, which is a blunder definition …