यो पोस्टमा नेपालको राष्ट्रिय जनगणना २०७८ सम्बन्धी यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषता (यौभिकयौता) अभियानका दस्तावेज तथा स्रोत सामाग्रीहरू सूचिकृत छन् ।
माग तथा याचिका
- राष्ट्रिय जनगणना २०७८ मा अन्यलिङ्गीको प्रावधान सम्बन्धी नागरिक समाजको मागपत्र
- Change.org मा याचिका
- मागपत्रमा नागरिक समाजको समर्थन
- पारलैङ्गिक अधिकार समूहको वक्तव्य
समाचार प्रकाशन
रिट निवेदन
- रिट निवेदन (नेपाली, अङ्ग्रेजी अनुवाद)
- रिट निवेदनको सार-संक्षेप
- कारण देखाउ आदेश
Click here to read this post in English.
Pingback: Nepal Census 2021 and SOGIESC activism – Campaign for Change