Campaign for Change

Articles

  • अन्तरलिङ्गी व्यक्तिको कथासँगै अन्तरलिङ्गी जनचेतना दिवस मनाउँदै ।
    माला जी लाई रेडियो ले आफ्नो जिज्ञासा हरु सुल्जाउन धेरै मदत गरेको थियो । उहाँले साथी सँग मनकका कुरा र अरू थुप्रै LGBTI सम्बन्धी विभिन्न कार्यक्रमहरु सुनेर आफ्नो बारे जान्ने कोसिस गर्न हुन्थियो । मोबाइलको जमाना नभएको बेला रेडियोनै उहाँको साथी बन्न पुग्यो र एकदिन उहाँले हिम्मत गरेर LGBTI का लागि काम गर्ने संस्थालाई सम्पर्क गर्नु भयो । आफू अन्तरलिङ्गी भएको बारे त्यही संस्थाको व्यक्ति सँग कुरा गरेर प्रस्ट हुनु भयो र आफू बाहेक अरु अन्तरलिङ्गी ब्यक्तिहरु भेट्न पाउनुभयो ।
  • Intersex Asia Talks: Special Conversation with Esan Regmi on the journey of CFC Nepal
    May 11 is the birthday of CFC Nepal. Intersex Asia interviewed the Co-founder and Executive Director Esan Regmi to learn more from his critical journey of building the first intersex organization in Nepal. “Yes, I did join an LGBTI organization, but there were no intersex members and intersex-focussed activities. Given that we did not connect …
  • Hello world!
    Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!
%d bloggers like this: