Being the first-of-its-kind research in Nepal, this research hopes to set the ground for further research in this area. The main objectives of this research are as follows: i.Aware the readers about the existence of intersex people and their issues. ii.Identify legal gaps in the existing legislation to protect the human rights of intersex people. …
Title of the book: पिँधका अनभवहरूः अन्तरलिङ्गी विविधता भएका व्यक्तिहरूको निजत्व कथा यो पुसतक अन्तरलिङ्गी अधिकारकर्मी, क्याम्पेन फर चेन्जका सह-सं स्थापक तथा कार्यकारी निर्देशक इशान रेग्मीको परिकल्पनामा शरु गरिएको थियो । २०७९ जेठ २६-२७ गते अन्तरलिङ्गी विविधता भएका व्यक्तिहरूको भेला गरिएको थियो । उक्त भेलामा यो पुसतक निर्माणको अवधारणाबारे सहभागीहरूमाझ कुराकानी गरिएको थियो । सोही …
Campaign for Change has completed its 5-year journey as Nepal’s first intersex-led organisation working on intersex issues in Nepal. These five years weren’t an easy journey year, but we have learned and grown in terms of organisation and our movement. Despite all the challenges, we are trying our best to support intersex people and build …
We, Campaign for Change, in collaboration with other organizations, mostly Queer Youth Group, have filed writ petitions at the Supreme Court of Nepal on various issues concerning Sexual Orientation, Gender Identity and Sex Characteristics (SOGIESC). Here is a list of the writ petitions and related documents.
यस संस्थाले विशेषतः क्वयेर युथ ग्रुप संस्थासँगको साझेदारीमा यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषता (यौभिकयौता) सम्बन्धीका विषयवस्तु सम्बन्धी नेपालको सर्वोच्च अदालतमा रिट निवेदन हालेका छौँ । ती रिट निवेदनहरूसँग सम्बन्धित कागजातहरू देहाय अनुसार सूचिकृत छन् ।
The following are the unofficial translations of UN Fact Sheets in Nepali language. देहायहरू संयुक्त राष्ट्र संघका तथ्यपत्रहरूको नेपालीमा अनौपचारिक अनुवाद हो । UN Intersex Fact Sheet – संयुक्त राष्ट्र संघ अन्तरलिङ्गी तथ्यपत्र UN Transgender Fact Sheet – संयुक्त राष्ट्र संघ पारलैङ्गिक तथ्यपत्र UN Bisexual Fact Sheet – संयुक्त राष्ट्र संघ द्वियौनिक तथ्यपत्र
यो पोस्टमा नेपालको राष्ट्रिय जनगणना २०७८ सम्बन्धी यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषता (यौभिकयौता) अभियानका दस्तावेज तथा स्रोत सामाग्रीहरू सूचिकृत छन् । माग तथा याचिका राष्ट्रिय जनगणना २०७८ मा अन्यलिङ्गीको प्रावधान सम्बन्धी नागरिक समाजको मागपत्र Change.org मा याचिका मागपत्रमा नागरिक समाजको समर्थन पारलैङ्गिक अधिकार समूहको वक्तव्य समाचार प्रकाशन द काठमान्डु पोस्ट द रेकर्ड रिट …
This post enlist various resources regarding the National Census 2021 (2078) of Nepal and SOGIESC (Sexual Orientation, Gender Identity & Sex Characteristics) activism. Demand and petitions Civil Society Charter of Demands on ‘Other gender’ provision in National Census 2078 (2021) Change.org petition Civil Society’s support and endorsement in charter of demands Statement of Trans Rights …
सन् २०२० हाम्रो लागि मागपत्रहरूको वर्ष भयो । विगत लामो समय देखि उठिरहेको लैङ्गिक पहिचान सम्बन्धीका सरोकारहरू बारे हामीले समुदाय स्तरमा व्यापक छलफल गरी मागपत्रहरू जारी गरेका थियौँ । ती मागपत्रहरू पोहोर साल पिडिएफ र डक फाइलमा गुगल ड्राभ मार्फत् प्रकाशन गरेका थियौँ भने ती सबै मागपत्रहरूलाई संगालेर यस वर्ष पुस्तकका रूपमा प्रकाशन गर्दैछौँ । …
The Ministry of Home Affairs has promulgated a directive regarding ‘Others gender’. This directive not only uses mis-nomers, but also has failed to understand that sexual orientation, gender identity and sex characteristics are three different things. It has defined that ‘LGBTI’ is an ‘others gender’, which is a blunder definition that has had harmful consequences …
गृह मन्त्रालयले “यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरूलाई लिङ्गको महलमा ‘अन्य’ जनाई नागरिकता जारी गर्ने सम्बन्धी निर्देशिका, २०६९” नामक एक निर्देशिका जारी गरेका छन् । यस निर्देशिकाले यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताको वास्तविक अर्थ नबुझी तीनवटै कुरालाई ‘लैङ्गिक पहिचान’को रूपमा परिभाषा गरेको छ र महिला पुरुषमै नागरिकता लिनचाहेका जनसंख्यालाई समेत ‘अन्य’ उल्लेख गर्न …
यो पुस्तकको नाम यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषता (यौभिकयौता) : आधारभूत अवधारणा हो । यो पुस्तकको लेखक तथा प्रकाशक क्वयेर युथ ग्रुप र क्याम्पेन फर चेन्ज हुन् । यस पुस्तक प्रकाशन बारेमा हामी प्रकाशक संस्थाहरूको सार्वजनिक वक्तव्य पढ्न यता थिच्नुहोस् । यस पुस्तक पिडिएफ र डक संस्करण दुबैमा उपलब्ध छ । पिडिएफ फाइलमा …