यस संस्थाले विशेषतः क्वयेर युथ ग्रुप संस्थासँगको साझेदारीमा यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषता (यौभिकयौता) सम्बन्धीका विषयवस्तु सम्बन्धी नेपालको सर्वोच्च अदालतमा रिट निवेदन हालेका छौँ । ती रिट निवेदनहरूसँग सम्बन्धित कागजातहरू देहाय अनुसार सूचिकृत छन् ।
यी रिट निवेदनका केही दस्तावेजहरू अङ्ग्रेजीमा पनि उपलब्ध छन् । त्यसका लागि देहायको लिङ्कमा जानुहोला ।
यी सबै रिट निवेदनको बारेमा सामाजिक संजालमा चर्चा गर्दा देहायको ह्यासट्याग प्रयोग गर्दैछौँ : #PoMSOGIESCwritNepal
क्वयेर युथ ग्रुपद्वारा अख्तियार प्राप्त रुक्शना कपाली समेत वि. संघीय संसद समेत
रिट नं :- ०७८-WO- ११४५
- रिट निवेदन
- रिट सार-संक्षेप
- कारण देखाउ आदेश
- अन्तरलिङ्गी व्यक्तिहरूको लैङ्गिक पहिचान कायम सम्बन्धी निर्देशिका, २०७८ (नमूना / मस्यौदा)
- पारलैङ्गिक महिला तथा पारलैङ्गिक पुरुषहरूको लैङ्गिक पहिचान कायम सम्बन्धी निर्देशिका, २०७८ (नमूना / मस्यौदा)
- गैर-द्वयसांखिक तथा तेस्रोलैङ्गिक व्यक्तिहरूको लैङ्गिक पहिचान कायम सम्बन्धी निर्देशिका, २०७८ (नमूना / मस्यौदा)
क्वयेर युथ ग्रुपद्वारा अख्तियार प्राप्त रुक्शना कपाली वि. प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्
रिट नं :- ०७८-WO-१००२
रुक्शना कपाली वि. राहदानी विभाग समेत
रिट नं :- ०७८-WO- ०९९९
क्वयेर युथ ग्रुपद्वारा अख्तियार प्राप्त रुक्शना कपाली समेत वि. संघीय संसद समेत
रिट नं :- ०७८-WO- ०९००
- रिट निवेदन
- रिट सार-संक्षेप
- कारण देखाउ आदेश
- संघीय संसदको लिखित जवाफ
- नेपाल सरकारको लिखित जवाफ
- गृह मन्त्रालयको लिखित जवाफ
क्वयेर युथ ग्रुपद्वारा अख्तियार प्राप्त रुक्शना कपाली वि. कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र समेत
रिट नं :- ०७८-WO-०८४७
क्वयेर युथ ग्रुपद्वारा अख्तियार प्राप्त रुक्शना कपाली वि. गृह मन्त्रालय समेत
रिट नं :- ०७८-WO-०६१४
- रिट निवेदन
- रिट सार-संक्षेप
- कारण देखाउ आदेश
- ०७८-FN-०५२३
- ०७८-FN-०५२३ को पहिलो आदेश
- ०७८-FN-०५२३ को अन्तिम आदेश
- ०७८-FN-०६३२
- ०७८-FN-०६३२ को आदेश
- नेपाल सरकारको लिखित जवाफ
- गृह मन्त्रालयको लिखित जवाफ
क्वयेर युथ ग्रुपद्वारा अख्तियार प्राप्त रुक्शना कपाली वि. गृह मन्त्रालय समेत
रिट नं :- ०७८-WO-०६१३
- रिट निवेदन
- रिट सार-संक्षेप
- कारण देखाउ आदेश
- ०७८-FN-०५२०
- ०७८-FN-०५२० को आदेश
- ०७८-FN-०६३१
- ०७८-FN-०६३१ को आदेश
- नेपाल सरकारको लिखित जवाफ
- गृह मन्त्रालयको लिखित जवाफ
क्वयेर युथ ग्रुपद्वारा अख्तियार प्राप्त रुक्शना कपाली समेत वि. शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय समेत
रिट नं :- ०७८-WO-०३७५
- रिट निवेदन
- रिट सार-संक्षेप
- कारण देखाउ आदेश
- शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको लिखित जवाफ
- पूर्वाञ्चल विश्वविद्यालयको लिखित जवाफ
- मध्यपश्चिमाञ्चल विश्वविद्यालयको लिखित जवाफ
रुक्शना कपाली वि. निर्वाचन आयोग समेत
रिट नं :- ०७७-WO-१२४४
- रिट निवेदन
- रिट सार-संक्षेप
- कारण देखाउ आदेश
- निर्वाचन आयोगको लिखित जवाफ
- जिल्ला निर्वाचन कार्यालय, ललितपुरको लिखित जवाफ
- गृह मन्त्रालयको लिखित जवाफ
- अन्तरिम आदेश
रुक्शना कपाली र इशान रेग्मी समेत वि. केन्द्रिय तथ्यांक विभाग समेत
रिट नं :- ०७७-WO-१२४३
रुक्शना कपाली वि. नेपाल सरकार समेत
रिट नं :- ०७७-WO-०९७३
- रिट निवेदन
- रिट सार-संक्षेप
- ०७७-FN-०५०९
- ०७७-FN-०५०९ को आदेश
- कारण देखाउ आदेश
- पूर्ण सुनुवाईका लागि आदेश
- नेपाल सरकारको लिखित जवाफ
- त्रिभुवन विश्वविद्यालयको लिखित जवाफ
- राष्ट्रिय परिक्षा बोर्डको लिखित जवाफ (प्राप्त भएको छैन)
- गृह मन्त्रालयको लिखित जवाफ
- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको लिखित जवाफ
- कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको लिखित जवाफ
- राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको लिखित जवाफ
- जिल्ला प्रशासन कार्यालयको लिखित जवाफ
- जिल्ला शिक्षा विकास तथा समन्वय इकाइको लिखित जवाफ
- ललितपुर महानगरपालिकाको कार्यालयको लिखित जवाफ
- राष्ट्रिय मानव अधिकार आयोगको लिखित जवाफ
- राहदानी विभागको लिखित जवाफ (प्राप्त भएको छैन)
- निर्वाचन आयोगको लिखित जवाफ
- इडेन गार्डेन आवासिय विद्यालयको लिखित जवाफ
- Transgender Professional Association for Transgender Health ले प्रदान गरेको विज्ञ राय
रुक्शना कपाली र इशान रेग्मी समेत वि. नेपाल सरकार समेत
रिट नं :- ०७७-WO-०६९५
Pingback: Writ petitions – Campaign for Change